नोरा फतेहीले रुदैँ भनिन्, 'अडिसनमा बोलाएर मेरो मजाक उडाइन्थ्यो'
बिहीबार, १३ फागुन २०७७, ११ : २३
बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भाइरल भएको छ । उक्त भिडियोमा नोरा निकै भावुक छिन् । उनले आफ्ना करियरको संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् ।
नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, 'मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु । तर भारत आएपछि मलाई कसैले थप्पड हानेजस्तै भयो ।'
नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, 'हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो । मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस् । मलाई त्यसकारण निकै पीडा हुन्थ्यो ।'

उनी उक्त अन्तरवार्तामा रुँदै आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण