नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन
शनिबार, १५ फागुन २०७७, १३ : ५०
अभिनेता ऋतिक रोशन मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरीको सिलसिलामा बयान दर्ता गर्नका लागि उनलाई पत्र पठाएको थियो ।
वास्तवमा सन् २०१६ मा ऋतिक रोशनले एक ऊजुरी दर्ता गरेका थिए जसमा उनले कसैले उनको नक्कली आइडी बनाएर कंगनासँग कुरा गरिरहेको थियो ।
जानकारीका अनुसार अनुसन्धानको क्रममा कंगना र उनकी बहिनीसँग पनि सोधपुछ गरिएको थियो । सन् २०२० मा यो मुद्दा क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटलाई ट्रान्सफर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण