यसपटक मल अभाव नहुनेमा ढुक्क छु : अर्याल
बिहीबार, २० फागुन २०७७, ११ : ०६
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताएकी छन । गत वर्ष जति मल वितरण भएको थियो, त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा खरिद गरिसकेको दावी गर्दै उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उनले दावी गरिन् ।
१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा रहेको र २ लाख ६९ हजार बाटोमा आइरहेको जानकारी दिइन् ।
‘यसपाली पनि मलको अभाव हुन्छ कि भन्ने चिन्ता थियो । तर आजसम्मको स्टक हेर्दा ढुक्क रहने अवस्था छ,’ उनले भनिन् । उनले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रक्रिया शुरु हुने पनि दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण