बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसद् सरकारको भजन र प्रशंसा मात्र गर्ने थलो होइन : एमाले

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको बताएकी छिन् । मंगलबार सदनमा सरकारको कार्यशैलीको विरोध गर्दै अर्यालले संसद् प्रतिपक्षको भएको...