नबिल बैङ्कको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशतको ब्याजदर
बिहीबार, ०५ चैत २०७७, १० : २४
नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण