बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महँगा सवारी आयात खुला

मङ्गलबार, १० चैत २०७७, ०६ : ५४
मङ्गलबार, १० चैत २०७७

सरकारले केराउ, सुपारी, छोकडा, अप्रशोधित मरीच र महँगा सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज हटाएको छ । 

कृषिजन्य बस्तु पनि सीमित परिणाममा आयात गर्न पाउने गरी पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । 

यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरेको छ । कोभिड १९ को संक्रमण तीव्र भएपछि समग्र अर्थतन्त्रमा असर पुगेको थियो । 

अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न र डलर विदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप