'बोल्ड' सोनमका ५ तस्बिर
मुम्बई । अभिनेत्री सोनम कपुरले इन्टरनेटमा धमाका मच्चाएकी छन् ।
होलीको अवसर पारेर उनले ‘बोल्ड एण्ड ग्ल्यामरस’ केही तस्बिर सार्वजनिक गरेकी छन् । जसले इन्टरनेटमा तहल्का मच्चाएको छ । उक्त तस्बिर उनका फ्यानले समेत शेयर गरिरहेका छन् ।
सार्वजनिक हरेक तस्विरमा शोनम निकै आकर्षक देखिएकी छन् । आउँटफिटदेखि उनका हरेक स्टाइलले फ्यानलाई मोहित पार्न सफल भएको छ ।

तस्बिरमा सोनमले मोर्डन इन्डियाको कल्चर समेत देखाएकी छन् । सार्वजनिक उनका हरेक तस्बिरमा उनको कपालको फरक फरक स्टाइल देख्न सकिन्छ । लुक्सको कुरा गर्ने हो भने उनी हरेक तस्बिरमा ग्ल्यामरस लुक प्रस्तुत गरेकी छन् ।



एक तस्बिरमा ‘फ्रन्ट कट स्टनिङ्ग टप’मा उनी निकै बोल्ड समेत देखिएकी छन् । यो ड्रेसमा अभिनेत्रीको ‘क्लीवेज’ समेत देखिएको छ ।
कामको कुरा गर्ने हो भने सोनम पछिल्लो समय ‘एके भर्सेज एके’ फिल्ममा देखिएकी थिइन् । उनको आउँदो फिल्म ‘ब्लाइन्ड’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण