फरक पहिरनमा नोरा फतेही
शनिबार, २१ चैत २०७७, १२ : ००
बलिउडकी अभिनेत्री नोरा फतेहीले नयाँ फोटोशुट गराएकी छन् । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ ।

तस्बिरमा नोरा भिजेको कपालमा निकै चम्किएकी छन् । उनले क्यामेरामा दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ ।

उनी ‘वान पीस’ पहिरनमा देखिएकी छन् । उनले शरीर पूरै शिमरी लुक्समा देखाएकी छिन् भने चल्किने सेतो जुत्ता लगाएकी छन् ।

बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ । नोरा विभिन्न कारण चर्चामा पनि रहिरहन्छिन् ।

नोरा सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । उनी अहिले साउथ देखि बलिउडसम्मका फिल्मका पप गीतको भिडियोमा खेल्न व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण