हेटौंडामा सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट
आइतबार, २२ चैत २०७७, १८ : ३६
काठमाडौं । चौधरी ग्रुपले हेटौंडामा आर.जी.बी. प्यानल लाइट सार्वजनिक गरेको छ ।
सी.जी.ले हेटौंडामा चैत्र २० गते डिलरको सम्मेलनमार्फत आर.जी.बी प्यानल लाइट सार्वजनिक गरेको हो । आर.जी.बी प्यानल लाइटको मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको कम्पनीले जनाएको छ ।
आर.जी.बी. प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै क्वालिटीको ग्यारेन्टी रहेको सी.जी.ले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण