आफ्नो फिल्ममा आफै खतरनाक स्टन्ट कसरी गर्छन् टाइगर ?
बिहीबार, ०२ वैशाख २०७८, ०९ : ०३
बलिउड अभिनेता टाइगर श्राफको फिटनेसको चर्चा भइरहन्छ । उनको सुगठित शरीरको निर्माण गर्ने तरिकाको बारेमा समेत चर्चा गर्ने गरिन्छ ।
उनले हालै यसै विषयलाई लिएर उनको फिटनेसको दैनिकीको बारेमा खुलासा गरेका छन् । उनले भने, “म फिल्मको शुटिङ नभएको समयमा जिम, किक र जिमनास्टिकमा व्यस्त हुने गर्छु । म हरेक दिन १२ घण्टा कुनै न कुनै काममा लागिरहन्छु । कहिले जिम वा कहिले जिमनास्टिकमा शरीरलाई तौल कम गर्न लागि ध्यान केन्द्रीत हुन्छन् ।”
अभिनेता टाइगर आफ्नो फिल्ममा आफै स्टन्ट गर्छन् । टाइगर श्राफ खेलकुदमा निकै सक्रिय रहन्छन् । उनले 'बागी ३' मा पनि आफै स्टन्ट गरेका थिए । उनले निकै मन लगाएर स्टन्ट गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण