कोरोनाभाइरस हावामार्फत् तीब्र रुपमा फैलने कुराको बलियो प्रमाण छः ल्यान्सेट जर्नल
स्वास्थ्यमा अनुसन्धान गर्ने संसारको सबैभन्दा ठूलो मेडिकल जर्नल लासेन्टले कोरोनाभाइरस हावामार्फत् फैलने दाबी गरेको छ । पत्रिकाले आफ्नो सर्वेक्षणमा हावामार्फत् भाइरस फैलने बलियो प्रमाण भएको दाबी गरेको हो । बेलायत, अमेरिका र क्यानडाका ६ विज्ञले हावामार्फत् भाइरस फैलिएका कारण संक्रमण रोक्नका लागि अंगीकार गरिएको उपायले काम नगरेको र यो मानिसहरुमा व्यापक रुपमा फैलिरहेको बताएका छन् ।
विशेषज्ञले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य एजेन्सीले भाइरस के कसरी फैलन्छ भन्ने आफ्नो जानकारीलाई बदल्न र संक्रमण रोक्न सहयोग गर्न अपिल गरेका छन् ।
विशेषज्ञले अनुसन्धानका यी बुँदालाई आधार मानेर गरे दाबीः
सुपर स्प्रेडर इभेन्टको आधारः
विशेषज्ञले अनुसन्धानको रिभ्यू हावाबाट फैलने दाबीलाई बलियो बनाउन केही प्रमाण राखेका छन् । यसमा शीर्ष स्थानमा सुपर स्प्रेडर इभेन्ट्सको कुरा उठाइएको छ । यसमा कागिट चोयर इभेन्टको कुरा गरिएको छ । यसमा एउटै संक्रमितमार्फत् ५३ व्यक्तिमा भाइरस फैलने मामिला सार्वजनिक भएको थियो । अनुसन्धानमा पत्ता लागे अनुसार यो कार्यक्रममा नजिकको सम्पर्कमा रहेका व्यक्ति वा सतहबाट संक्रमण फैलने कुरा प्रमाणित भएन ।
खुल्ला स्थानमा भाइरस धेरै फैलियोः
अनुसन्धानमा बताइए अनुसार इनडोरको साटो आउटडोर संक्रमण बढी फैलन्छ । हावा पास हुने कोठामा संक्रमण फैलने दर बाहिरी वातावरणको तुलनामा कम पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण