एमाले बैठक जारी, माधव पक्षका केन्द्रीय सदस्य पनि सहभागी
सोमबार, ०६ वैशाख २०७८, १४ : ३७
काठमाडौ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् ।
बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण