सामाजिक सञ्जालमा छायो सलमानको 'राधे'
शुक्रबार, १० वैशाख २०७८, ०८ : ३८
अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् । त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ।
ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् । यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो¥याएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।
एक्सन थ्रिलर राधेलाई प्रभुु देवाले निर्देशन गरेका हुन् । यस फिल्ममा दिशा पटानी, रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ । सलमानको यो फिल्म १३ मेई अर्थात् इदको अवसरमा सिनेमाघर र ओटिटी प्लेटफर्ममार्फत रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण