स्थायी कमिटी पुनर्गठनबारे झलनाथको टिप्पणी– भारदारी सभाको निर्णय सुनेर मज्जाले हाँसेँ !
शुक्रबार, १० वैशाख २०७८, १४ : २२
काठमाडौं । बालुवाटारमा शुक्रबार आयोजित नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकलाई पार्टीका बरिष्ठ नेता झलनाथ खनालले ‘भारदारी सभा’ को संज्ञा दिएका छन् । महाधिवेशन आयोजक समिति गठन गरिसकेपछि फेरि अध्यक्ष ओली आफैंले स्थायी कमिटीको पुनर्गठन गरेको खबर सुनेपछि खनालको प्रतिक्रिया छ, ‘भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’
महाधिवेशन आयोजक समितिको बैठकले आफूहरुलाई एकताविरोधी भनेर आरोप लगाएकोमा पनि खनालले आपत्ति जनाए । पार्टीको एकता भाँड्ने काम स्वयं केपी ओलीले नै गरिरहेको बताउँदै खनालले केपी ओलीकै कारण नेकपाभित्र अहिलेको सङ्कटपूर्ण अवस्था आएको रातोपाटीलाई बताए । यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
