शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा...