सामाजिक संजालमा ‘रानी’का तस्बिरको चर्चा
शुक्रबार, १० वैशाख २०७८, १८ : १५
मुम्बई । दक्षिण भारतीय फिल्म अभिनेत्री रानी चटर्जी शोसल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानका लागि बारम्बार नयाँ तस्बिर तथा भिडियो शेयर गर्ने गर्दछिन् । हालै उनले केही तस्बिर शेयर गरेकी छन् ।
त्यसले सामाजिक संजालमा चर्चा पाएको छ । तस्बिर रानीको ब्राइडल लुक्समा रहेको छ । उनी सेतो गाउनमा र शिरमा दोपट्टा राखेर सजिएकी छन् । उनको हाथमा फुलको गुत्था समेत छ ।

उनी निकै सुन्दर देखिएकी तस्बिरमा मुस्कुराएकी पनि छन् । जसले फ्यानको दिल जितेको छ । रानी दक्षिण भारतीय फिल्मकी सबैभन्दा बोल्ड अभिनेत्री हुन् । उनले कयौ फिल्ममा काम गरेकी छन् । अहिले पनि उनका केही प्रोजेट चलिरहेको छ । जसमा लेडी सिंघम, छोटकी ठकुराइन, बाबुलकी गलिया, हेरा फेरिलगायत पर्दछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण