कर्णाली नदीमा टिपर खस्यो
मङ्गलबार, २१ वैशाख २०७८, २२ : ३८
सुर्खेत । दैलेखको आठबिस नगरपालिकमा टिपर दुर्घना भएको छ । आठबिस नगरपालिका भेल्तडी र राकमको बीचमा पर्ने खोटेसल्लामा न.बा.५ ख. २१८३ नम्बरको टिपर कर्णाली नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण