सिरहाका एसपी तानिए, हिराबहादुर पाण्डेलाई जिम्मेवारी
बुधबार, २२ वैशाख २०७८, १८ : ३०
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीप राजभण्डारीलाई फिर्ता बोलाइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राजभण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
सिरहाको प्रमुखमा एसपी हिराबहादुर पाण्डेलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन महिनाअघि सिरहाको इन्चार्ज भएका राजभण्डारी आर्थिक विवादमा मुछिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण