अक्सिजनको जोहो : फ्याक्ट्रीबाहिर आफै लाइन लाग्न थाले बिरामीका आफन्त
शनिबार, २५ वैशाख २०७८, १९ : २४
बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न सर्वसाधारण लाइन बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किँदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्रीको गेटसम्म धाउन बाध्य भएका हुन् ।
याे पनि
फ्याक्ट्रीबाहिर पर्खेर बसेका बिरामीका आफन्तहरु खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेको भेटिन्छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्न शुरु गरेका छन् भने व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको छ ।
हेर्नुहोस् तस्बिर :



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
