काठमाडौँ । पृथ्वीको ढिलो हुँदै गइरहेको घुमाइका कारण वायुमण्डलमा अक्सिजनको मात्रा बढेको नयाँ अनुसन्धानले देखाएको छ। 'नेचर जियोसाइन्स' जर्नलमा प्रकाशित एक अध्ययनअनुसार पृथ्वीको जन्म भएदेखि नै चन्द्रमाको गुरुत्वाकर्षण बलले यसको...