तीनवटा लवीमा मतदानको व्यवस्था
सोमबार, २७ वैशाख २०७८, १५ : ४०
काठमाडौं । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । त्यसका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ । हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । कोभिड संक्रमित माननीय सदस्यहरूका लागि ल्होत्से हलमा मतदानको व्यबस्था रहेको छ ।
प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले छोटो बोल्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र मत विभाजनको प्रक्रिया सुरु हुने छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण