दिशाको ओठमा टेप लगाएर सलमानले गरेका थिए 'किस सीन'
बिहीबार, ३० वैशाख २०७८, १० : ५३
बलिउडका सुपर स्टार सलमान खानको फिल्म “राधेः योर मोस्ट वान्टेड भाई’’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर धेरैले मन पराएका छन् ।
सलमान खानले दिशालाई चुम्बन गरेको दृश्य भने सबैको चर्चाको विषय बनेको छ ।
सलमान खानले फिल्मका यस्ता दृश्य दिने गरेका थिएनन् । तर फिल्ममा सलमानले यो सिन गर्नैपर्ने भएपछि उनले दिशाको ओठमा टेप लगाएर सिन दिएका थिए ।
दिशा पाटनीले सलमानसँग आफ्नो अनुभवको बारेमा बयान गर्दै फिल्मको माग र निर्देशकको आदेशको अगाडि सबैले फिल्मको कथाअनुसार सिन दिनुपर्ने समेत बताएकी छन् ।
दिशाले थुप्रै वटा फिल्ममा किस सिन दिएकी छिन् । तर उनले सलमानसँगको अनुभव आश्चर्य लाग्दो भएको बताएकी छन् । उनले जुम डिजिटललाई अन्तरवार्ता दिँदै उनले अभिनेता तथा अभिनेत्रीले निर्देशकको सोचलाई पछ्याउनुपर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण