कोरोनाको कारण अभिनेता मारनको निधन
बिहीबार, ३० वैशाख २०७८, ११ : ०१
दक्षिण भारतीय (साउथ) फिल्म अभिनेता मारनको निधन भएको छ । ४८ वर्षका मारनको कोरोनाको कारण निधन भएको हो ।
मारनलाई दुई दिन पहिले चेन्गलपट्टुको एक सरकारी अस्पतालमा भर्ना गरिको थियो । उनको बिहीवार बिहान निधन भएको हो । अव निगम अधिकारीले उनको शवको अन्तिम संस्कार गर्नेछन् ।
मारनको निधले साउथ इन्डस्ट्री शोकमा डुबेको छ ।
मारनले गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम र बोस अन्गिर भास्करन जस्ता फिल्ममा काम गरेका छन् । उनी सुपरस्टार रन्जीतका साथ एक फिल्ममा देखिँदै थिए । जसको सुटिङ पूरा भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण