रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु
बिहीबार, ३० वैशाख २०७८, १९ : १८
रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ । सदरमुकाम गौरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण