कोरोनाको कारण अभिनेता नितिश वीराको निधन
सोमबार, ०३ जेठ २०७८, २१ : ५३
मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका अभिनेता नितिश वीराको निधन भएको छ । ४५ बर्षका वीराको कोरोना संक्रमणका कारण निधन भएको हो । उनी केही दिन अगाडि मात्र कोरोना संक्रमित भएका थिए । नितिशको चेन्नईको ओमानदुरर अस्पतामा उपचारको क्रममा निधन भएको बताइएकाे ५ । उनका श्रीमती र ७ र ८ बर्षका दुई छोरी रहेका छन् ।
नितिशले निर्देशक सेल्वरघवनको सुपरहिट फिल्म ‘पुधुपेतई’बाट अभिनयमा डेब्यु गरेका थिए । यसको अलवा उनले ‘वेन्निला कबठ्डी कुझु’, ‘सिंधनई सेई’, ‘विजय सेतुपतिको ‘लाबम’, ‘पेरारास’र रजनीकान्तको ‘काला’लगायत थुप्रै फिल्ममा काम गरेका छन् । पछिल्लो समय उनी फिल्म ‘असुरन’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण