शिव र रचनाको नयाँ गीत ‘सुनको चन्द्रमा’
आइतबार, ०९ जेठ २०७८, १२ : ३७
काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक शर्माले संगीत दिएका छन् । पुष्प आचार्यको शब्द रहेको गीतमा ओम सुनारले एरेन्ज छन् ।
गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतिक्षा पौडेलको अभिनय देख्न सकिन्छ । भरतपुरको पटिहानीमा छायाँंकन गरिएको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति, हात्ती सफारी र थारु कल्चर समेटिएको छ । शंकर बिसीकै निर्देशक तथा कोरियोग्राफी, भिडियोमा दुर्गा पौडेलको छायाँंकन, नविन घर्तीमगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण