नेपाल वायुसेवा निगममा छिटोभन्दा छिटो स्टाजिटिक पार्टनर ल्याइने
आइतबार, १६ जेठ २०७८, १७ : ०१
सरकारले नेपाल वायुसेवा निगम सञ्चालनमा छिटो भन्दा छिटो स्टाजिटिक पार्टन ल्याइने बताएको छ । गत शनिबार बजेट मार्फत स्टाजिटिक अर्थात् व्यवसायिक साझेदार बारे मुख खोलेको सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत थप प्रष्ट पारको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले तत्काल कार्यदल बनाएर कम्पनीमा साझेदार भित्र्याउने गृह कार्य थालनी गर्ने बताए । उक्त साझेदारी सार्वजनिक–निजी–सरकारी वा अन्तर्राष्ट्रिय जे पनि हुनसक्ने उनले बताए ।
यता नेपाल टेलिकमको बारेमा भने पब्लिक इन्भेष्टमेन्टमा गएपनि सार्वजनिक रुपमा नभएर जसले एनटीसीको सेवा उपभोग गर्छ त्यसैलाई सेयर प्रदान गर्ने गरि नाफा घाटाको अधिकार प्रदान गरिने नीति लिन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण