बाँकेमा निषेधाज्ञा एक साता थपियो
सोमबार, १७ जेठ २०७८, १५ : २४
बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।
कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण