प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन
बिहीबार, २७ जेठ २०७८, १६ : १६
प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ । ७७ वर्षीय दासगुप्ताको बिहिबार निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो । त्यसको कारणले हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।
पश्चिम बंगालकी सीएम बनर्जीले उनको निधनमा शोक ब्यक्त गरेका छन् । बनर्जीका अलवा फिल्ममेकर गौतम घोष र अभिनेता दीपांकरले पनि उनको निधनमा शोक ब्यक्त गरेका छन् । दासगुप्ताका अहिलेसम्म ५ फिल्मले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएको छ । यसको अलवा दुई फिल्मबाट उनले बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण