सिंहदरबारमा बस्यो मन्त्रिपरिषद बैठक, इमान्दारिताका साथ काम गर्न निर्देशन
बिहीबार, २७ जेठ २०७८, १९ : ५१
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार लगत्तै मन्त्रिपरिषदको बैठक राखेका छन् । प्रधानमन्त्रीले आजको मन्त्रिपरिषद बैठक सिंहदरबारमै राखेका हुन् । यसअघि ओलीले बालुवाटारमा मात्रै बैठक राख्ने गरेका थिए ।
बिहीबार सवा ६ बजेदेखि बसेको बैठक झण्डै सवा ७ मा सकिएको छ । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई आ आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिए । साथै नवनियुक्त मन्त्रीहरुलाई शुभकामना समेत दिएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले आजै मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्य बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण