विभागले सार्वजनिक गर्यो ९४ वटा जलविद्युत आयोजनको आम्दानी, कसले कति कमाए ?
बुधबार, ०२ असार २०७८, १५ : ५९
विद्युत विकास विभागले ९४ वटा जलविद्युत आयोजनको आम्दानी सार्वजनिक गरेको छ । सरकारी र निजी क्षेत्रले बनाएका जलविद्युतको तीन वर्षको आम्दानी सार्वजनिक गरेको हो । विभागले सबै जलविद्युत आयोजनाको सूची प्रकाशन गरेको हो ।
विभागले ७५ वटा निजी क्षेत्रले बनाएका आयोजना र सरकारी तर्फका १९ वटा आयोजनाको आम्दानी विवरण सार्वजनिक गरेको हो । जलविद्युत आयोजनाबाट उत्पादित भएको विद्युत् उर्जा र सो उर्जा बिक्री गरेर कमाएको आम्दानीको जानकारी सर्वसाधारणलाई गराउन खोजिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण