सशस्त्र प्रहरीलाई स्टेचर सहयोग
बिहीबार, ०३ असार २०७८, १४ : २०
सशस्त्र प्रहरीलाई सोलुखुम्बुका डा.निमा नाम्गेल शेर्पाले स्टेचर सहयोग गरेका छन् । पर्वतीय उद्दार र उपचारमा सक्रिय डा.निमा नाम्गेलले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका हुन् । बिहीबार सशस्त्र प्रहरी नम्बर–९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित कार्यक्रमका बीच बाहिनीपति (डिआइजी) राजु अर्याललाई शेर्पाले स्टेचर हस्तान्तरण गरे । विपद् उद्दारका लागी स्टेचर उपयोगी हुने डा.निमा नाम्गेलले बताए । डिआइजी अर्यालले स्टेचर सहयोग गरेकोमा डा.शेर्पालाई धन्यवाद दिँदै सामाग्रीको विपद् उद्दारमा पूर्ण रुपमा सदुपयोग गर्ने बताए ।
कठिन भुवनोट तथा अप्ठ्यारो स्थानमा विपद प्रतिकार्य तथा उद्दारमा प्रयोग हुने स्टेचरको कुल मूल्य ६ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण