डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’
बिहीबार, ०३ असार २०७८, १६ : ४८
गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म...’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ । गीतको भिडियोमा भने सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । रामशरण उप्रेतीको छायाँकन रहेको भिडियो सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।
प्रेमीसँग छुटाएर अर्काेसँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्याको बाटो रोजेको कथा प्रस्तुत गरिएको भिडियाे डब्बु क्षत्रीले निर्देशन गरेका हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण