सर्वोच्चको आदेशपछि नारायणकाजीको प्रतिक्रिया- अति भएपछि खति हुन्छ
मङ्गलबार, ०८ असार २०७८, २० : २३
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अति भएपछि खति हुने टिप्पणी गरेका छन् ।
सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अति भए पछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरूले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’
उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण