सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ढिलै भए पनि एमालेले विवेकले काम गर्‍यो : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलै भएपनि नेकपा एमालेले विवेकले काम गरेको बताएका छन् । एमालेले मंगलबार संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  ...