सेयरको कारोबार ७ अर्बमा खुम्चियो
बिहीबार, १० असार २०७८, १५ : ५७
कुनै बेला १९ अर्बसम्मको कारोबार भएको सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम (बिहिबार) ७ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से सूचक १६.९६ अंकले घटेर २८४३ बिन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड ३२ लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
१३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन । खरिदबिक्री रकममा ३७ करोड ८३ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल इन्सुरेन्स र अपर तामाकोशी परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण