कोरोना संक्रमणबाट कर्णालीमा थप २ जनाको मृत्यु
बुधबार, १६ असार २०७८, १९ : ५०
कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।
यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो ।
आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३५ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण