पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
बिहीबार, २४ असार २०७८, १६ : ०५
पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहिबार पुतलीबजार–४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण