सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा वर्षाले २० घर भत्किए, १०० उच्च जोखिममा

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ...