कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०६ साउन २०७८, १६ : ३६
कैलालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा पिसिआर परीक्षण बाट ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा १२२ नमुनाको पिसिआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
अस्पतालमा १८ जनाको उपचार भइरहेको छ भने ३ जना नयाँ भर्ना भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । हालसम्म अस्पतालमा १८२ जनाको मृत्यु भएको उनले बताए । आज मात्रै निको २ र आइसियुमा २ जना रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण