साल्पा सिलिछोमी सार्वजनिक (भिडियो)
शुक्रबार, ०८ साउन २०७८, २१ : २९
युवा साहित्यकार मनुहाङ किरातीको ‘साल्पा सिलिछोमी’ गीत सार्वजनिक भएको छ । उनको कुलुङ भाषिक गीत सोलुखुम्बु मिडिया युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
उक्त गीतमा मानबहादुर कुलुङले संगीत भरेका छन् । दिनेशराजको एजेन्ज तथा उमेश कुलुङले सम्पादन गरेको उक्त गीत बिनुसा राईको आवाजमा सुन्न सकिन्छ । मनुहाङ किराती आफू खालिङ भए पनि कुलुङ भाषाको गीत लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण