यसरी पोखियो बागमतीमा दूध
सोमबार, ११ साउन २०७८, ११ : ५३
४
हिन्दूवादीहरूले पशुपतिस्थित बागमती नदीमा दूध चढाएका छन् । भारतको उत्तर प्रदेशमा त्यहाँका हिन्दूवादीहरूले नदीमा दूध चढाएको सिको गर्दै नेपालका हिन्दूवादीहरूले पनि पशुपतिमा दूध चढाएका हुन् ।
भारतमा दूध पोखेको दृश्यप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेपछि यो विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मानिसले उपभोग गर्ने दूध यसरी नष्ट गर्न नहुने भन्दै डा. भट्टराईले टिप्पणी गरेपछि हिन्दूवादीहरू आक्रोशित बनेका हुन् ।
यो पनि
यसैक्रममा नेपालका हिन्दूवादीले डा. भट्टराईको विरोधस्वरुप भारतको सिको गर्दै सोमबार बागमतीमा दूध घोप्ट्याएका हुन् । उनीहरूले बागमती नदीमा ट्यामीबाटै दूध पोखेर भट्टराईप्रति विरोध जनाए ।
तस्बिरमा हेर्नुहोस् :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

