जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
शनिबार, १६ साउन २०७८, २१ : ००
जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।
संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी विजय
-
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
-
बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’
-
मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
-
वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो
-
अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान