बिग बोस ओटीटी : सबैभन्दा कान्छी प्रतियोगी मुस्कान, ‘न्यूड लाइभ सेसन’ का कारण चर्चामा
टेलिभिजनको रियालिटी शो ‘बिग बोस’ को १५ औं सिजन बिग बोस ओटीटी यो वर्ष भने नयाँ ढाँचामा प्रशारण हुने भएको छ । यसका लागि एक महिनादेखि भुटमा स्ट्रीम गरिएको छ । जसको प्रिमियर अगस्ट ८ मा हुने भएको छ ।
टेलिभिजनको यो शोको यस सिजनमा बलिउड र टेलिभिजनका केही चर्चित सेलिब्रिटीहरुले सहभागिता जनाउने भएका छन् । जसमध्ये एक हुन् मुस्कान जट्टाना ।
मुस्कान जट्टाना सामाजिक मिडियाकी हस्ती हुन् । उनी पञ्जाबी–अष्ट्रेलियन मुलकी नागरिक हुन् । मुस्कानको सामाजिक मिडियाको मुस जट्टाना छ । उनको इन्स्टाग्राममा १ लाख ७७ हजार भन्दा बढी फलोअर्स रहेका छन् । उनी एलजीबीटी समूदायको विषयमा आवाज उठाइरहेकी हुन्छिन् ।
मुस्कानले विभिन्न प्रकारका फेशन शोमा भाग लिइसकेकी छन् । उनी ट्रोलको शिकार पनि हुने गरेकी छन् । उनी पैसा कमाउनका लागि सामाजिक सञ्जालमा न्यूड लाइभ पनि आउने कारण चर्चामा रहन्छिन् । उनले उक्त न्यूड लाइभको सेसन नै गरेकी छन् ।
उनी सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक विषयमा पनि आवाज उठाइरहन्छिन् ।
उनले बिग बोसको शोका लागि स्टेजमा आउनेवित्तिकै निशान्त भट्ट र प्रतिक सहजपाललाई आफ्नो कनेक्शन चुनेकी छन् । जसमा निशान्तलाई फाइनल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण