माधव नेपाल निकट सांसद भन्छन्– मुख्यमन्त्री फेरबदलमा हाम्रो संलग्नता छैन
बुधबार, ०२ भदौ २०७८, २० : ४८
बागमती प्रदेशको मुख्यमन्त्री फेरबदल प्रक्रियामा आफुहरुको संलग्नता नरहेको माधवकुमार नेपाल निकट सांसदले बताएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका नेता राजेन्द्र पाण्डेले के आधारमा मुख्यमन्त्री परिवर्तन गर्न लागियो भन्नेबारे आफूहरुलाई जानकारी नभएको बताए ।
पाण्डेले यसअघि पार्टीका तर्फबाट प्रदेश स्तरमा बनाइएको कार्यदलकै एजेण्डा अनुसार आफूहरु अघि बढेको भन्दै अहिले मुख्यमन्त्रीको डोरमणि पौडेलको राजीनामा र नयाँ मुख्यमन्त्री चयनबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए ।
‘अष्टलक्ष्मीजीलाई के आधारमा मुख्यमन्त्री बनाउने निर्णय भयो भन्नेबारे हामीलाई थाहा छैन’ उनले रातोपाटीसँग भने, ‘यो निर्णयको स्वामित्व हामीले लिने अवस्था छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण