बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका सबै  घरधुरीमा विद्युत् सेवा पुर्‍याईंन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा  नेपाल विद्युत् प्राधिकरणबीच सहकार्य गरेर  उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौँडामा  आयोजित  ‘नेपालमा ऊर्जा क्षेत्रको अर्थ राजनीतिक विश्लेषण’...