‘एक्सन हिरो’मा जयदीपसँग भिँड्दै आयुष्मान
बिहीबार, ०३ भदौ २०७८, २१ : ०२
अभिनेता आयुष्मान खुराना अहिले फिल्म ‘डाक्टर जी’ को सुटिङमा ब्यस्त छन् । यसपछि उनी आनन्द एल रायको फिल्म ‘एक्सन हिरो’ मा देखिनेछन् । अहिले चर्चा चलेको छ कि उनी आनन्दको फिल्म ‘एक्सन हिरो’ मा जयदीप अहलावतसँग भिड्ने छन् । आयुष्मान यो फिल्मबाट एक्सन अवतारमा देखिन लागेका हुन् भने जयदीप नेगेटिभ भूमिकाको लागि छानिएका छन् ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर यो फिल्मको सुटिङ सेड्युल अहिले परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्म अमेरिकाको साटो युकेमा गर्ने योजना बनाएको छ । आगामी डिसेम्बरमा छायाँकन सुरु हुने फिल्म अनिरुद्ध अथ्यर गणपतिले निर्देशन गर्न लागेका हुन् । गणपतिको यो निर्देशनमा डेब्यु फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण