७ हजारको बिकिनीमा काजलको मस्ती
शुक्रबार, ०४ भदौ २०७८, १० : २१
बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् ।
उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

तस्बिरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् । उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् । उनले तस्बिरको क्याम्पसन ‘खुशीको मतलब आफ्नै वहाब बनाउनु हो ।’

उनको बिकिनी 'Ookioh' नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण