भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको खोप दिइँदै
बुधबार, ०९ भदौ २०७८, १६ : १३
भक्तपुरमा बिहीबार पनि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भक्तपुर नगरपालिकाले ४० वर्षभन्दा माथिका र १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने भएको हो ।
नगरपालिकाका १० वटा केन्द्रबाट खोप दिने नगरपालिकाले जनाएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म खोप दिइने नगरपालिकाद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
यी दश स्थानमा लगाइन्छ खोप
१.वडा न १ कार्यालय,भार्वाचो,
२.टुरिस्ट बसपार्क, ब्यासी
३.वडा कार्यालय, वंशगोपाल
४.तालाक्व
५.वडा कार्यालय, भगवनीस्थान
६.ख्वप कलेज, देकोचा
७.वडा कार्यालय, गाल्मढी
८.ख्वप इन्जिनियरिङ कलेज, लिबाली
९.दत्तात्रय आधारभूत विद्यालय, दत्तात्रय
१०.भनपा वक्सिङ प्रशिक्षण हल, कमलविनायक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण