माधव नेपालको टिप्पणी : थाक्नेहरू थाकिरहन्छन्, मेरो गुनासो छैन
बिहीबार, १० भदौ २०७८, १५ : ३३
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् । नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।
‘क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको र त्यसबेला धेरै साथीहरुले साथ दिएपनि पछि ओलीतिर लागेको भन्दै कसैले छोडे पनि आफु पछि नफर्कने बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

